राजनीति
काठमाडौँः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास निर्माणका क्षेत्रमा अपेक्षाअनुसार धेरै काम गर्न बाँकी रहेको बताएका छन् । सिंहदरबारमा बिहिबार आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ५२औँ बैठकलाई सम्बोधन गर्दै उनले सुशासनका...
पुरा पढ्नुहोसहाम्रो मुलुकमा बसाइँसराइ एउटा ठूलो समस्याका रूपमा देखिएको छ । हिमालबाट पहाड, पहाडबाट तराई, तराईबाट बजार तथा सहरी क्षेत्र हुँदै विदेशमा बसाइँसराइ गर्नेहरूको क्रम दिनानुदिन बढिरहेको छ । त्यसो त समाजशास्त्रीय दृष्टिकोणबाट हेर्दा मानिसले...
पुरा पढ्नुहोसकुल वैदेशिक व्यापारको अंश हेर्दा ९१ प्रतिशत आयात र ९ प्रतिशत निर्यात छ, हाम्रो अर्थतन्त्रको अवस्था कस्तो छ भन्नलाई यही तथ्यांकले छर्लंग पार्छ । विभिन्न सभा÷समारोहमा सरोकारवाला व्यक्तिबाट अर्थतन्त्रमा सुधार हुँदै छ, अब लयमा...
पुरा पढ्नुहोसदैलेखः जिल्लामा विद्युत् विस्तारको कामलाई तीव्र पारिएको छ । नागरिकलाई विद्युत्को सहज उपलब्धता गराउने उद्देश्यले यहाँका ११ वटा स्थानीय तहका ९० वडामा नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र दैलेखले विद्युतिकरणको कामलाई तीव्रता दिएको हो । यहाँका...
पुरा पढ्नुहोसदैलेख : कर्णाली राजमार्गको जाक्सिखोला पुल बेहाल अवस्थामा रहेको करिब १२ वर्ष पुग्यो । पटक पटक म्याद थप गर्दै सातौँ पेटी ठेकेदार सम्मले यो पुलमा कामको सुरुवात गरेको भए पनि अहिले सम्म निर्माण सम्पन्न...
पुरा पढ्नुहोसदैलेखः दैलेखको आठबीस नगरपालिकामा सोमबार साँझ भएको दुर्घटनामा परी घाइते भएका एक जनाको मृत्यु भएको छ । सोमबार साँझ आठबीस नगरपालिका–२ साइखोला नजिक ट्याक्टर दुर्घटनामा परी घाइते भएका अछामको तुर्माखाद गाउँपालिका–६ का हिमाल माझीको...
पुरा पढ्नुहोससुर्खेत : खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कुपोषणको समस्या भोगिरहेका कर्णालीका डोल्पा, कालीकोट, हुम्ला, मुगु र जुम्लामा ७३ हजार क्विन्टल पोषणयुक्त चामल बिक्री थालेको छ । हालसम्म हुम्लामा एक हजार नौ सय २० क्विन्टल, मुगुमा...
पुरा पढ्नुहोसजुम्ला : जुम्लामा पछिल्लो समयमा बढ्दो सचेतनाका कार्यक्रमले क्षयरोगका बिरामी घट्दो क्रममा रहेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लामा गत आर्थिक वर्षमा क्षयरोगबाट तीनजनाको मृत्यु भएको कार्यालय प्रमुख कृष्ण सापकोटाले जानकारी दिए । चन्दननाथ...
पुरा पढ्नुहोसदैलेख : दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले आफूले १४ महिना दैलेखमा प्रहरी प्रमुख भएर जिम्मेवारी बहन गर्दा सबै पक्षको प्रभावकारी भूमिकाले जिल्लाको शान्ति सुरक्षा कायम गर्न सफल भएको बताएका छन् । काठमाडौँ सुरुवा भएर...
पुरा पढ्नुहोसदैलेख : नारायण नगरपालिका दैलेखका उपप्रमुख तप्ताकुमारी थापाले वन क्षेत्रका रुख काटेर सञ्चालन गरिएका अवैध क्रसर उद्योगहरू बन्द गर्न सम्बन्धित निकायको ध्यान नपुगेको बताएकी छन् । रेडियो ध्रुवतारा सामुदायिक एफ.एमको विशेष बहसमा बोल्दै थापाले नारायण...
पुरा पढ्नुहोस





